Like us!
Follow us!
Connect us!
Watch us!

भूगोल इनर्जी डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दियो आवेदन

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, २० : ५८ मा प्रकाशित

भूगोल इनर्जी डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दियो आवेदन

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १ बराबर ०.८८६६ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएपछि सेयर बिक्री खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको