Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो नेप्से, २३ करोड माथिको कारोबार

अर्थ संसार

आइतबार, ११ माघ २०८२, ११ : ०० मा प्रकाशित

प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो नेप्से, २३ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढीले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य आजको उक्त सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेर ४६५.४३ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा २३ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ७१ कम्पनीका ४ लाख ३० हजार ६३ कित्ता सेयर १८० पटक खरिद बिक्री हुँदा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको