Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, १० : ४९ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले घटेर ४७१.६७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ६७ कम्पनीका २० हजार ९१ कित्ता सेयर १६३ पटक खरिद बिक्री हुँदा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको