Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओको अनुमति, सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १७ : ३८ मा प्रकाशित

कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओको अनुमति, सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो । 

बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओको अनुमति प्रदान गरेको छ । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशीक रोजगारीमा गएका नेपाली कामदारलाई जारी गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको