Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको ४५ लाख कित्ता सेयर सूचीकृत

अर्थ संसार

बुधबार, २१ माघ २०८२, १७ : ५२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको ४५ लाख कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ कम्पनीको ५४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता, गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त कम्पनीहरुको सेयर भोलिदेखि कारोबारमा आउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको