Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन

अर्थ संसार

विहीबार, २२ माघ २०८२, २१ : २८ मा प्रकाशित

नेको इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ६३५.८३ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६५४.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो ।

कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको