Like us!
Follow us!
Connect us!
Watch us!

अतिथि रिसोर्ट एण्ड स्पाले दियो आईपीओ निष्काशनको लागि सेबोनमा निवेदन

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १६ : ४३ मा प्रकाशित

अतिथि रिसोर्ट एण्ड स्पाले दियो आईपीओ निष्काशनको लागि सेबोनमा निवेदन

अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्काशनको अनुमति प्राप्त गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते आवेदन बुझाएको हो ।

कम्पनीले १६ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख २५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको छ । यस निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको