सूर्यज्योति लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनी, चाटैर्ड एकाउन्टेण्ट्लाई बाह्य लेलापरीक्षकमा नियुक्त गरेको छ । कम्पनीको माघ ३० गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले उक्त कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।
उक्त लेखापरीक्षकले कम्पनीको २०८२/८३ को बाह्य लेखापरीक्षण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस