युनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालकमा विपिन विहारी पंगेनीलाई नियुक्त गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट प्रतिनिधिको रुपमा पंगेनीलाई नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस