Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

अर्थ संसार

विहीबार, २९ माघ २०८२, ११ : १० मा प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको