बुङगुल हाइड्रो लिमिटेडको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि चैत १ गते पछि सकिदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको १ लाख ३ हजार ७५० कित्ता सेयरको लकइन चैतमा सकिने भएको हो ।
आईपीओ बाँडफाँट गर्दा सामूहीक लगानी कोषका लागि छुट्याएको सेयर ६ महिनासम्म लकइनमा रहने प्रावधान गरेको छ । कम्पनीले १०० रुपैयाँ दरकका २९ लाख ५ हजार कित्ता सेयर २०८२ साल भदौ २ गते बाँडफाँट गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस