Like us!
Follow us!
Connect us!
Watch us!

बेनी हाइड्रोपावरले पायाे आइपीओ बिक्री गर्न अनुमति

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १७ : ०१ मा प्रकाशित

बेनी हाइड्रोपावरले पायाे आइपीओ बिक्री गर्न अनुमति

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

 

698db6f1b7688.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको