नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्ड कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।
अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्ने छ । १ अर्ब २० करोड जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस