यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो ।
५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेको छ । जस कारण २ दिन मात्रै सेयर बजार खुला रहने छ । फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन सेयर बजार बन्द रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस