Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको सेयरको लकइन चैत ७ गते सकिंदै

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १३ : ५७ मा प्रकाशित

झापा इनर्जीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको सेयरको लकइन चैत ७ गते सकिंदै

झापा इनर्जी लिमिटेडले सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको सेयरको ‘लक-इन’ आगामी चैत ७ गते सकिने भएको छ । कम्पनीको २८ हजार ५१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ । सोही सेयरको लक इन खुल्दैछ ।

 

6994231440589.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको