Like us!
Follow us!
Connect us!
Watch us!

संयुक्त उर्जाले आईपीओकाे अनुमति माग्दै बोर्डमा दियो आवेदन

अर्थ संसार

शुक्रबार, ०८ फागुन २०८२, १६ : १७ मा प्रकाशित

संयुक्त उर्जाले आईपीओकाे अनुमति माग्दै बोर्डमा दियो आवेदन

संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको