माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्।
बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेकाे हाे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस