Like us!
Follow us!
Connect us!
Watch us!

रिज लाइन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, ०६ : ४४ मा प्रकाशित

रिज लाइन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै

रिज लाइन इनर्जीले सर्वसाधारणलाई बिक्री गरेको आईपीओ बिहीबार (आज)  बाँडफाँट गर्ने भएको छ । कम्पनीले माघ २८ गतेदेखि  फागुन ४ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको हो । 

कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । यो आइपीओमा माग भन्दा २५.१२ गुणा बढी आवेदन परेको छ । २६ लाख ६४ हजार ७१२ जनाले आवेदन दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको