Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, १५ : ५० मा प्रकाशित

नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले सेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको सेयर सूचीकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको