Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १० : २१ मा प्रकाशित

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण हुनेछ ।
 

69a3c38e84063.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको