Like us!
Follow us!
Connect us!
Watch us!

अग्नि सिमेन्टले  आईपीओ जारी गर्ने

अर्थ संसार

बुधबार, २० फागुन २०८२, १६ : २९ मा प्रकाशित

अग्नि सिमेन्टले  आईपीओ जारी गर्ने

अग्नि सिमेन्ट इण्डष्ट्रिजले आईपीओ जारी गर्ने भएको छ । अग्नि सिमेन्टको चैत १२ गते आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको हो । 

उक्त सभा कम्पनी रजिष्टर्ड कार्यालतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको