निर्वाचन पछिको पहिलो कारोबारको पहिलो मिनेटमा नै बजार हिट भएको छ । कारोबार खुलेको पहिले मिनेटमा नै सेयर बजारमा उच्च अंकको वृद्धि भएर सर्किट लागेको हो ।
आजको कारोबार सुरु हुन वित्तिकै सेयर बजार १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेको हो । यो ४ प्रतिशतको वृद्धि हो । यो सँगै सेयर बजार २० मिनेटका लागि बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस