पहिलो सर्किट लागेर २० मिनेट बन्द भएको बजारमा खुल्न वित्तिकै दोस्रो सर्किट लागेको छ । ४ प्रतिशत बढेर २० मिनेटका लागि रोकिको बजार खुल्न वित्तिकै ५ प्रतिशतले बढेर फेरि सर्किट लागेको हो ।
योसँगै बजार ४० मिनेटका लागि पुनः बन्द भएको छ । अवस्थामा सेयर बजार १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस