Like us!
Follow us!
Connect us!
Watch us!

शिखर पावर डेभलपमेन्टको आईपीओमा कति पर्याे आवेदन  ?

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, ०७ : ५० मा प्रकाशित

शिखर पावर डेभलपमेन्टको आईपीओमा कति पर्याे आवेदन  ?

शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा १६ गुणा बढी आवेदन परेको छ । कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता शेयरको लागि आवेदन माग गरेकोमा मंगलबार अन्तिम दिनसम्ममा २७ लाख ६६ हजार ५१० आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ । यो माग भन्दा १६.६८ गुणा बढी हो ।

उक्त आवेदनबाट कम्पनीले ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको