नेप्से यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस