Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, ०६ : ४९ मा प्रकाशित

हिमालयन रिका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए ।

कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत समेत गरिसकेको छ । 
 

69c09235127ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको