Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १५ : ३३ मा प्रकाशित

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा दुई कम्पनीको २७ लाख ५६ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।

जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता सेयर रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको