Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद्,को-को बन्दैछन् बालेनको नेतृत्वमा मन्त्री ?

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, ११ : १५ मा प्रकाशित

प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद्,को-को बन्दैछन् बालेनको नेतृत्वमा मन्त्री  ?

बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।   

जस अनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका छन्। यसैगरी अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तय भएको छ।

हेर्नुस् सूची-

बालेन्द्र साह, प्रधानमन्त्री

स्वर्णिम वाग्ले,अर्थमन्त्री

सोविता गौतम,कानूनमन्त्री

शिशिर खनाल,परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ,उर्जामन्त्री

सुधन गुरुङ,गृहमन्त्री

अमरेश कुमार सिंह,उद्योग मन्त्री

प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी,कृषि मन्त्री

विक्रम तिमल्सिना,सञ्चारमन्त्री

दिपक साह,श्रम मन्त्री

सस्मित पोखरेल,शिक्षा मन्त्री

खडक पौडेल,पर्यटनमन्त्री

सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री

सीता वादी,महिला बालबालिका मन्त्री

निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको