Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सूर्यकुण्ड हाइड्रोको पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १० : ५५ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सूर्यकुण्ड हाइड्रोको पहिलो कारोबार ?

स्पेशल प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर पहिलो कारोबार भएको छ । आइतबार सूर्यकुण्डको सेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो ।

सूर्यकुण्डको सेयर गत चैत १२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको