Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का चयन

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १० : १३ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का चयन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रिक्त सञ्चालक पदमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) होम बहादुर खड्का चयन भएका छन्।

कम्पनीको चैत १८ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक विश्वराज बरालको ठाउँमा बैंकका डीसीईओ बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको