आज मन्त्रिपरिषद्को बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकको एजेण्डा भने सार्वजनिक भएको छैन । बैठक आकस्मिक आह्वान गरिएकाले गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला जाने पूर्वनिर्धारित भ्रमण समेत रोकिएको छ। गृहमन्त्री गुरुङ बैठक सकिएलगत्तै काभ्रे प्रस्थान गर्ने तयारीमा छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस