Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १० : १९ मा प्रकाशित

सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल हाल प्रहरीको हिरासतमा छन् । 

सीईओ अर्याल हिरासतमा भएका कारण कम्पनीका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई निमित्त भई कार्य गर्न चैत २४ गते बसेको सञ्चालक समितिले अख्तियारी दिएको हो ।
 

69d5dbf744b4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको