Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य १३ सयले बढ्यो, तोलाको कति ?

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १० : ४६ मा प्रकाशित

सुनको मूल्य १३ सयले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । 

आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९९५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको