नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक समितिको सदस्य पदमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार काठमाडौंको वैशाख १५ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट प्याकुरेललाई सञ्चालक सदस्य पदमा मनोनयन गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस