Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघका नवनिवार्चित अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुले लिए शपथ

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १३ : ०६ मा प्रकाशित

उद्योग वाणिज्य महासंघका नवनिवार्चित अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुले लिए शपथ

नेपाल उद्योग वाणिज्य महासंघका ६० औं साधारण सभा एवम निर्वाचनबाट निर्वाचित सदस्यहरुले बिहीबार शपथ लिएका छन् ।बिहीबार महासंघको केन्द्रिय कार्यालय काठमाडौं टेकुमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरु, र्कासमिति सदस्य र सदस्यहरुले शपथ लिएका हुन् ।

यसअघि उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुरुप अध्यक्ष बनेका हुन् । नवनिर्वाचित पदाधकारिहरको कार्यकाल ३ वर्ष हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको