Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, ११ : ४६ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सेयरधनीहरुको लागि १०० कित्ता साधारण सेयर बराबर १० कित्ता सेयर १००ः१० को अनुपातमा १ सय अङ्कित दरको २३१०००० कित्ता हकप्रद साधारण सेयरको निष्काशन खुल्ला गरेको आवेद दिने सेयरधनीहरुलाई २२३९५२० कित्ता हकप्रद सेयर सम्पन्न भएको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा एलएस क्यापिटल रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको