नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रिमा आएको छ । कम्नीको संस्थापक सेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आइ एस एस इन्भेष्टमेन्ट मेनेजमेन्ट सर्भिसेजको कुल ६८ हजार १२८ कित्ता सेयर बिक्रिमा राखेको हो ।
उक्त सयर हाल कायम विद्यमान सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा जानकारी दिन भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस