नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैन : प्रम
अर्थ संसार, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित...
अर्थ संसार, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित...
अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री...
अर्थ संसार, काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ प्रदान गरेको...
नेपालमा तेस्राे व्यक्तिलाई काेराेना संक्रमण नेगेटिभ आएको छ । नेपालको छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको शनिबार अन्तिम रिपोर्ट नेगेटिभ आएको हाे । ...
फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने भएकाे छ। नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिबाना नलाग्ने व्यवस्था गरेको जनाएकाे हाे । ...
शुक्रबार मात्र उदयपुरमा एकै दिन १२ जना काेराेना संक्रमित भेटिए । यसरी कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको भने अभाव भएको छ। ...
नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
यतिबेला गर्मी माैसम शुरु भइसकेकाे छ । सामान्यतया जाडाे भन्दा गर्मी माैसममा खानेकुरा चाँडै सड्ने गल्ने र कुहिने हुन्छ । याे समयमा झिंगा, मच्छर र साङ्ला पनि फैलन्छ । यस्ताे समयमा...
अर्थ संसार, काठमाडौं- स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा...
अर्थ संसार, सर्लाही -सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) नेपालमा पनि दिनप्रतिदिन फैलिदै गएको छ । शुक्रबार मात्रै १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ...