ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ । ...
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ । ...
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज (चैत १४) अन्तिम दिन रहेको छ। इच्छुक सेयरधनीहरूका लागि कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। ...
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्यमा यी सेयर खरिद गर्न सक्नेछन्। ...
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। ...
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको समर्थनमा आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई भव्य बनाउन तयारी तीव्र बनाएको छ। आयोजकहरूका अनुसार यस प्रदर्शनमा करिब डेढ लासमाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको...
नेपाल विद्युत् प्राधिकरणका हटाइएका तथा नवनियुक्त कार्यकारी निर्देशक दुवै जना बुधबार सर्वोच्च अदालत पुगेका छन्। कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका छन् भने...
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् । ...
९ महिनाको अवधिमा पुँजी बजारमा सूचीकृत ४६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...