
सिभिल बैंककाे एजीएमबाट ५ प्रतिशत बाेनस पारित
सिभिल बैंक लिमिटेडको बाह्राैँ वार्षिक साधारण सभा आज (पौष २८ गते, बिहीबार) कालिकास्थानस्थित...
सिभिल बैंक लिमिटेडको बाह्राैँ वार्षिक साधारण सभा आज (पौष २८ गते, बिहीबार) कालिकास्थानस्थित...
सिभिल बैंकको लाभासं सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ०.२६ प्रतिशत नगद लाभांश गरि...
पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । ...
सिभिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । ...
सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । ...
सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम आज डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । ...
सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । ...
सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । ...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...
सिभिल बैंक लिमिटेडले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । ...
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा आज हस्ताक्षर भएकाे छ । ...
मर्जरका नाममा हिमालयन बैंक र सिभिल बैंकको सेयरमा गम्भिर चलखेल भएको छ । यी दुई बैंहरुका बिचमा मर्जरको हल्ला चलाएर लामै समय देखि सेयर बजारमा चलखेल भइरहेको छ तर पनि...
सिभिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच आज हुने भनिएकाे मर्जर सम्झाैता टुटेकाे छ । ...
सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ...
सिभिल बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । ...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । ...
सिभिल बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । ...
सिभिल बैंक लिमिटेडले ३ लाख ७० हजार ७ सय ६ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार सिभिल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । ...
सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । ...
सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ४ रुम्जाटार स्थीत यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । ...
सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभावकारी बनाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । ...
सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा आज पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । ...
विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
सिभिल बैंक लिमिटेडले मंसिर २४ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (पाैष ७ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
सिभिल बैंक लिमिटेडले गत आर्थिक बर्षको गिमुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । ...
सिभिल बैंक लिमिटेडले मंसिर २४ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...
सिभिल बैंक लिमिटेडले ३२ हजार ६ सय ६३ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते, शुक्रबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...
सिभिल बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । ...
सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (मंसिर १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । ...
सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ । ...
सिभिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । ...
सिभिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्ने भएकाे छ । ...
सिभिल बैंक लिमिटेडले सर्वाधिक व्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । ...
सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । ...
सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । ...
सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घघाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् । ...
सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बिहिवार प्रकाशित विवरण अनुसार विवरण अनुसार संस्थाको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको छ...
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ। ...