अनाधिकृत रुपमा अभिकर्ताहरुलाई कर्जा प्रवाह नगर्नुः बिमा समिति
बीमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले बिमा कम्पनीहरुलाई एक सर्कुलर...
बीमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले बिमा कम्पनीहरुलाई एक सर्कुलर...
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (पहिलो नौ महिना) मा अजोड इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा एक लाखभन्दा बढि बीमितमार्फत सो...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। ...
नेपालको बीमाबजारमाइनोभेटिभ प्रडक्टहरु प्रचलनमा ल्याउंदै आएको सगरमाथाइन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स डिजिटल्लीकार्यक्रमको सफलतापश्चात नेपालीबीमाबजारलाई ध्यानमा राखेर नववर्ष २०७८को शुरुवात संगै सगरमाथा आरोग्य स्वास्थ्यबीमालेख बजारमा ल्याएको छ । ...
२०७७ साल स्वास्थ्य क्षेत्रको दृष्टिकोण त्यति सुखद रहेन । सन् २०१९ डिसेम्बरमा छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ नामक रोगको महामारीबाट विश्व नै आक्रान्त बन्यो । ...
हकप्रद सेयरको प्रस्ताव हटाउदै, अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको सूचना फेरि प्रकाशन गरेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे कम्पनीमध्ये शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड पनि लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । ...
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्टक स्प्लीटकाे निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकाे छ । ...
विभिन्न सामाजिक सञ्जालमा फैलिएको हल्ला जस्तो सबै निर्जीवन बिमा कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाइएको भन्ने हल्ला निराधार रहेको बिमा समितीले जनाएको छ । ...
अजोडको इन्स्योरेन्स कम्पनीको सेयरमा भएको भनिएको इन्साइडर ट्रेडिङको छानबिन हुने भएको छ । नियमक निकाय नेपाल धितोपत्र बोर्डले यसको अनुसन्धानका लागि अनसुन्धान समिती बनाउन लागेको हो । ...
ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । ...
हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरू छन् । ...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीयकार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ । ...
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । ...
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान छ। ...
प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । ...
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ । ...
ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । ...