Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, ११ : ३३ मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेकाे लगानीयाेग्य अमेरिकी डलर 'क' वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सूचना प्रकाशन भएकाे ५ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

625e4f3463ae2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको