
६० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको...
नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको...
सिद्धार्थ बैंक लिमिटेडले ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन खुलेको छ । ...
नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्ने भएको छ । ...
बजेट बक्तब्यमा उल्लेख भए बमोजिम ६ प्रतिशतको आर्थिक वृद्घि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने छ। ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। नाइमाका अनुसार अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधारका...
नेपालको आधुनिक बैंकिङको आधारशिला ठानिने नबिल बैंकले स्थापनाको ४१ वर्ष पूरा गर्दै ४२ औं वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको यस बैंकले देशको आर्थिक विकास, वित्तीय आधुनिकीकरण...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गम्भिर असन्तुष्टि जनाउँदै स्पष्ट आपत्ति प्रकट गरेको छ। ...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गशेण कार्कीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही सुधारका कार्यक्रमहरु समवेश भएको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ऊर्जा उत्पादन क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ। ...
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापन र विदेशी लगानी प्रवाहलाई सरल र पारदर्शी बनाउने उद्देश्यसहित महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थासम्बन्धी नीतिहरूमा पुनरावलोकन गरिने स्पष्ट संकेत दिएको छ। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक गरिएको मौद्रिक...
नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूको निक्षेप संकलन सीमा हटाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूलाई लगाइएको निक्षेप सीमा हटाउने निर्णय गरेको...
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको यो पहिलो मौद्रिक नीति हो, जसले देशको समष्टिगत...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान प्रक्रिया अझ सरल बनाउने व्यवस्था गरेको छ। आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्र बैंकले केवाईसी विवरण राष्ट्रिय...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मौद्रिक नीतिले केही सकारात्मक कुरा ल्याएको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा लचिलो नीति ल्याएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिअनुसार अब घर किन्न व्यक्तिगत रूपमा...
नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । ...
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताएका छन् । ...
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ हस्पिटालिटीसँग विशेष सम्झौता गरेको छ। यस सहकार्यअनुसार बैंकका ग्राहकहरूले मुलुकभर रहेका सिद्धार्थ हस्पिटालिटीका २२ वटा होटल तथा रेस्टुरेन्टहरूमा २०...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरेको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ। राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृति प्राप्त गरेपछि शुक्रबार दिउँसो नीति सार्वजनिक गरिने तयारी अन्तिम चरणमा...