नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर,यसरी दिन सकिन्छ आवेदन
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।...
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।...
वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरूले सूचना सार्वजनिक गर्दै भदौका लागि ब्याजदर घटाएका हुन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशत विन्दु छ...
हिमालयन बैंकले भाद्र महिनालाई ब्याजदर घटाएको छ । ...
सानिमा बैंक लिमिटेडले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ...
एनआईसी एशिया बैंकले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ...
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले...
नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जानकारी गराएको हो । ...
पूर्वाधार विकास बैंक(निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । २०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई...
कुमारी बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ । बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं–१७ खुसिबुस्थित शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण हुनेछ । ...
प्रभु बैंक लिमिटेडले सेयरधनीलाई विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको छ । बैंकले साविक सेन्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक...
ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति गत श्रावण...
कुमारी बैंक लिमिटेड र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । ...
बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आज बुधबार निक्षेप बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ...
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २५ गते बैंकिङ प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो। ...
सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता १४५ रूपैयाँमा ३८ हजार ४५७...
सानिमा बैंक लिमिटेड र बुद्ध एयरबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार...
महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता\डिलर अरेत ईन्टरनेशनल प्रालिबीच ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने समझदारी भएको छ । जस मार्फत बैंकका ग्राहकले...
नबिल बैंकले नबिल स्कूल अफ सामाजिक उद्यमशीलता फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको...
नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । नबिल बैंक लिमिटेडले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर गर्ने भएको भएको हो। जसका लागि बैंकले भदौ १७ गते विशेष साधारणसभा...
हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा...