किसान लघुवित्तको एफपीओलाई रेटिङ कति?
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न...
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने भएकाम छन् । ...
कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ । ...
सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा हाम्रा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले “Nabil Gen- N Account” ल्याएको थियो । ...
राष्ट्रपति विद्यादेवी भन्डारीले एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् । ...
गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पिओस मेसिन हस्तान्तरण गरेको छ । ...
नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि Cash back अफर ल्याएको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले का.म.न.पा. १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । ...
महालक्ष्मी विकास बैंक लिमिटेडले बीमादाबी रकम हस्तान्तरण गरेको छ । ...
प्राइम कमर्सियल बैंक लिमिटेडले नेपालका नाईहरुको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ...
एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ । ...
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म शिलबन्दी बोलपत्रआह्वान गरी बिक्री खुल्ला गरिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नगद लाभांश वितरण भएको छ । ...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज (चैत्र २५ गते बुधबार) हुँदैछ । संस्थाको संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । ...
समता र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आउँदो वैशाख २ गतेबाट सुरु हुने भएको छ। ...