Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टड बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०६ : ५७ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टड बैंकको नयाँ ब्याजदर सार्वजनिक

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १२.१३ प्रतिशतसम्म तोकिएको छ ।  

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6323cddd798e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको