स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा , बुक क्लोज कहिले ?
अर्थसंसार,काठमांडौ– स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले पुष २४ गतेका लागि आफ्नो...
अर्थसंसार,काठमांडौ– स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले पुष २४ गतेका लागि आफ्नो...
अर्थसंसार,काठमांडौ– आज बिहान बसेको मेगा बैंक लिमिटेडको ३०७ औँ सञ्चालक समितीको बैठकले आर्थिक बर्ष २०७६÷०७७ का लागि लाभांश प्रस्ताब गरेको छ । ...
नेपाल बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ। ...
नेपाल राष्ट्रबैंकले प्रयोजन नखुलेको व्यक्तिगत ओडी लोनमा कडाइ गर्ने निर्णय गरेको छ । ...
अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट...
अर्थ संसार, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । ...
नेपाल सेवा लघुबित्त र विन लघुबित्त बित्तिय संस्था एक आपसमा गाभिने भएका छन् । आज दुई लघुबित्त बिच एक आपसमा गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, काठमाडौं– लघुवित्तकाे सेयरमा सबैकाे आकर्षण छ । मूल्य आम्दानी अनुपात नहेरी लगानीकर्ताहरूले लगानी गरिरहेका छन् । लघुवित्तमा लगानी कति फाइदाजनक छ ? हामीले नागवेली लघुवित्तकाे ४ बर्षमा भएकाे लगानी...
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । ...
अर्थ संसार, मुस्ताङ- प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि मुस्ताङ जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आप्mनो २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको...
अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लू (KFW) बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित 'Energy Efficiency Program Nepal' को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ ।
अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...
अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । ...
अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । ...
कृषि विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घाेषणा गरेका छन्। ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड ...
अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। ग्लाेबल आइएमइ बैंककाे लाभांशकाे इतिहास एक पटक हेराैं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । ...