Like us!
Follow us!
Connect us!
Watch us!

बैंक – वित्त

नेपाल एसबिआई बैंकको  सेयर निस्काशन हुँदै, यहाँबाट सेयर भर्ने सकिन्छ

नेपाल एसबिआई बैंकको  सेयर निस्काशन हुँदै, यहाँबाट सेयर भर्ने सकिन्छ

अर्थ संसार काठमाडौं– तपाई नयाँ सेयर किन्ने सोचमा हुनुहुन्छ ?...

  • सेञ्चुरी बैंक र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

    अर्थ संसार काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकं र बुम रेमिट्यान्सबीच विप्रेषण भुक्तानी सम्झौता भएको छ ।सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कमर्सियल बैंकका सबै शाखामार्फत भुक्तानी हुनेछ । ...

  • ललितपुरको भैंसेपाटीमा सिटिजन्सको एटिएम

    अर्थ संसार काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।यसपछि बैंकको एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित...

  • हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०ले हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयरपछि समायोजन मूल्य प्रतिकित्ता ९५० रुपैयाँ तोकेको छ ।  हिमालयनले यसअघि बिक्री गरेको १४ प्रतिशत हकप्रदलाई समेत बोनस जोडेर कुलमा...

  • एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ ।  बोनस समायोजनपछि उक्त बैंकको प्रति कित्ता सेयर मूल्य १८७६ कायम भएको छ ।...

  • पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार मराणोपरान्त न्यौपाने र बोहरालाई

    अर्थ संसार काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख रुपैयाँ राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल...

  • एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

    अर्थ संसार काठमाडौं–नेपाल क्रेडिट एण्ड कर्मस बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम नेपाल क्रेडिट एण्ड कर्मस बैंकका सबै शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ ।...

  • जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

    अर्थ संसार काठमाडौं–जनता बैंकले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेको छ ।  जनता बैंकको हकप्रद भर्ने म्याद पुस ५ सम्म थियो । बैंकले म्याद बढाएर पुस १० गतेसम्म आबेदन...

  • भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

    अर्थ संसार काठमाडौं–भार्गब विकास बैंकले आगामी साधारणसभाका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तोकेको छ । बैंकले आगामी पुस २३ गते हुने साधारणसभामा २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै...

  • माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) माछापुच्छ्रे बैंकको १३.८३ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले ४८६ रुपैयाँ प्रतिसेयर आधार मूल्य मानेर ४५२...

  • बैंक अफ काठमान्डू लुम्बिनीले दिने भयो २३ प्रतिशत बोनस सेयर

    अर्थ संसार काठमाडौं–बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेडको संचालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट २३ प्रतिशत बोसन सेयर दिने प्रस्ताब गरेको छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट...

  • मेगा बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    अर्थ संसार  काठमाडौं–मेगा बैंक नेपालं र बुम रेमिट्यान्सबिच नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम मेगा भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापछि बुम रेमीटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने)...

  • मेगा र सेन्चुरीको हकप्रद सूचिकृत, नेप्सेमा थपियो १ लाख ६२ हजार कित्ता सेयर

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबारका लागि मेगा र सेन्चुरी कमर्सियल बैंकका गरी १ लाख ६२ हजार कित्ता हकप्रद सेयर थपिएका छन् ।नेप्सेमा बिहीबार मेगा बैंकको ७७ लाख...

  • समिट माइक्रोफाइनान्सको ४५ बोनस र सत प्रतिशत हकप्रद बुक कहिलेसम्म ?

    अर्थ संसार काठमाडौं–समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ । ...

  • कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कञ्चन डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । बैंकको औषत आधारमूल्य २१९ रुपैयाँलाई आधार मानेर...

  • नबिल बैंकका कर्मचारीले गरे रक्तदान

    अर्थ संसार काठमाडौं–नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वार्षिकउत्सवको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना कर्मचारीहरु र तिनका परिवारहरुले रक्तदान गरेका थिए । ...

  • एक सेयर होल्डरको बयानः कौडीमा बेचिँदै एस डेभलपमेन्ट बैंक

    अज्ञात काठमाडौं –एस डेभलपमेन्ट बैंकको प्रमुख संस्थापकमध्ये एक हो नेपाल इन्भेस्टमेन्ट बैंक । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगको पुरानो निजी तथा व्यापारिक सम्बन्ध रहेको हुँदा सर्वसाधारण शेयरधनीलाई मर्कामा पारेर...

  • सप्तकोशीको हकप्रदका लागि बुक क्लोज कहिले ?

    अर्थ संसार  काठमाडौं–सप्तकोशी विकास बैंकले हकप्रद सेयर निस्कासन गर्न सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ । बैंकले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न आगामी पुस ८ देखि २८...

  • ‘वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण’

    अर्थ संसार  काठमाडौं–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ...

  • देव विकास बैंकले दिने भयो १४ प्रतिशत बोनस

    अर्थ संसार काठमाडौं–देव विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बोर्ड बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने छ...

ताजा समाचार

छुटाउनुभयो कि?