चाँदी आयातमा नयाँ व्यवस्था : उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाखडलर सम्मसटही सुविधा
नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि...
नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि...
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । ...
कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ...
एनआई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् । ...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्थाहरुले गर्दा गरिबी घट्नमा सहयोग पुगेको बताएका छन् । ...
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन करिब ७६ खर्ब नजिक पुगेको छ । ...
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ...
जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको ७ औँ बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । ...
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका अशोक कुमार अग्रवालज्यू यस बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । ...
बैंक तथा वित्तीय संस्थाहरुको कुल खाता ६ करोड ८ लाख नाघेको छ । ...
नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड 'Excellence in Digital Transactions FY 2081/82' र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' बाट सम्मानित भएको...
नेपालमा बैंक तथा वित्तीय क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नियो बैंक स्थापना गर्न अनुमति दिन राष्ट्र बैंकलाई कार्यदलले सुझाव दिएको छ । ...
नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ। ...
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । ...
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
पुँजी बजारको दिगो विकासका लागि कार्यदलले नियमन संरचनामै आधारभूत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा केन्द्रीय बैंकका प्रतिनिधिहरू नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिमा रहँदा स्वार्थ बाझिन सक्ने अवस्था देखिएकाले...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। ...