
कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने
कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ...
कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ...
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ‘सर्ट लिस्ट’मा पाँचजना छनौट भएका छन्। छनौट भएका पाँचमध्येबाट अब एकजनाले पाँच वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। ...
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम बढी भएपछि १० अर्ब रकम तान्ने भएको छ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात् जेठ ७ गते १० अर्ब...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमकाबीच...
सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५...
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप संकलन रहेको छ। राष्ट्र बैंकको जेठ १ गतेको तथ्यांकले वाणिज्य बैंकहरुबाट ५४ खर्ब ६८ अर्ब निक्षेप संकलन भएको देखाएको...
ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा।लि। बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा।लि तथा...
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि ३२.७३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । ...
चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर...
लक्ष्मी सन्राईज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिनको लागि ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ। बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दुसित प्रिन्सेस काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...
शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लिइने मौद्रिक नीति सार्वजनिक गरेको छ । ...
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षामा जारी गरेको छ। यो समीक्षामा गरिएको नीतिगत व्यवस्था र त्यसका असरका विषयमा बैंकर मनोज ज्ञवालीले आफ्नो विश्लेषण सामाजिक...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८० ८१ को नौ महिनासम्ममा चालु खर्च ६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै...
नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा लचिलो नीति लिएको छ। केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाइने जनाएको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो । बैंकले मौद्रिक...
नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीका लागि राहत प्रदान गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा...
बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लचिलो व्यवस्था ल्याएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय...
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले...